संविधानको रक्षा माग गर्दै नेविसंघ निकट विद्यार्थी संगठनकाे प्रदर्शन

नेपालखोज २०८२ भदौ २६ गते १६:०३

काठमाडौं । संविधानको रक्षा गर्न त्रिभुवन विश्वविद्यालयमा नेविसंघ निकट विद्यार्थी संगठनले माग गरेका छन् ।

नेविसंघको आयोजनामा संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

प्रतिक्रिया