जेनजीको माग पूरा गर्न प्रदर्शन उत्रिए तरूण दल
नेपालखोज
२०८२ भदौ २६ गते १७:३०

काठमाडौं । नेपाल तरूण दलले जेनजीको माग पूरा गर्न प्रदर्शन उत्रिएका छन् ।
बिहीबार दिउँसो चाबहिल क्षेत्रमा तरूण दलका युवारहरूले छातीमा पम्प्लेट टाँस्दै प्रदर्शनमा उत्रिएका हुन् ।
जेनजीको प्रदर्शनपछि अस्तव्यस्त बनेको काठमाडौंमा निषेधाज्ञा जारी छ । सडकमा नेपाली सेना छ । ठाउँमा ठाउँमा कडा जाँच पनि गरिरहेको पनि छ ।
‘राष्ट्रपतिलाई सार्वजनिक गर, जेनजीको माग पूरा गर’ भन्दै उनीहरूले नाराबाजी समेत गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया