नयाँ सरकार गठनका लागि छलफल गर्न सुशीला कार्की पुगिन् शीतल निवास
नेपालखोज
२०८२ भदौ २७ गते १८:४५

काठमाडौं । नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शीतल निवास पुगेकी छन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको स्रोतको भनाई छ ।
कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको छैन ।
सम्बन्धित

प्रतिक्रिया