नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

नेपालखोज २०८२ भदौ २७ गते २१:४०

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शपथ लिएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको छन् ।

प्रतिक्रिया