राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई दिए बधाई

नेपालखोज २०८२ भदौ २७ गते २१:५७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् ।

शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै राष्ट्रपति पौडेलले शुभकामना दिएका हुन् ।


शुभकामना दिँदै राष्ट्रपतिले भने, ‘ल सफल हुनुस्, देश बचाउनस् ।’

प्रतिक्रिया