संसद् विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रको असहमति
नेपालखोज
२०८२ भदौ २७ गते २२:१२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसद् विघटन गर्ने निर्णयप्रति असहमति जनाएको छ ।
पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति जनाएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।
सम्बन्धित

प्रतिक्रिया