ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो
नेपालखोज
२०८२ भदौ २८ गते १२:४६

ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११:०० बजेदेखि निषेधाज्ञा हटाइएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिनुभयो ।
सम्बन्धित

प्रतिक्रिया