प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले दियो बधाई

नेपालखोज २०८२ भदौ २९ गते १०:१७

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई चीनले बधाई दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा कार्कीलाई चीनले बधाई दिएको हो ।

प्रतिक्रिया