दसैँका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको ६ बुँदे निर्णय
नेपालखोज
२०८२ भदौ २९ गते १३:४९

काठमाडौं । दसैँका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रालयमा भएको बैठकमा ६ बुँदे निर्णय भएको हाे ।
बैठकले चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया