रामेश्वर खनाल अर्थ र कुलमान घिसिङ उर्जा मन्त्रालयको जिम्मेवारीमा

नेपालखोज २०८२ भदौ २९ गते २१:५२

काठमाडौं  । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी दुई मन्त्रीको नाम टुङ्गो लागेको छ ।

पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएकाे हाे ।

घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया