सुनको मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?
नेपालखोज
२०८२ भदौ ३१ गते ११:०५

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तुलनामा १ हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित








प्रतिक्रिया