हर्क साम्पाङलाई एकतर्फी माया गर्न छाड्दिनँ : बालेन

नेपालखोज २०८२ भदौ ३१ गते १४:४२

काठमाडाैं । काठमाडौंका मेयर बालेन साहले धरान महानगरपालिकाका मेयर हर्क साम्पाङलाई एकतर्फी माया गर्न नछाड्ने बाताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा मेयर साहले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् । ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो’, बालेनले लेखेका छन् ।

प्रतिक्रिया