सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ असोज १ गते ११:१२

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ताेलामा एक हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एकसय रुपैयाँमा काराेबार भएकाे छ । सुनको मूल्य तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय ५० रुपैयाँमा काराेबार भएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया