सोमबार, पुष ७, २०८२

नेपाली क्रिकेट टोलीको यूएई प्रस्थान अनिश्चित

नेपालखोज २०८२ असोज ३ गते १७:४१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको यूएई प्रस्थान अनिश्चित बनेको छ ।

यूएईले नेपालीलाई भिजिट भिसा दिन रोकेपछि नेपाली राष्ट्रिय टोलीको यूएई प्रस्थान अनिश्चित बनेको हो ।

प्रतिक्रिया