बुधबार, पुष ९, २०८२

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८२ असोज ५ गते ११:१२

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रूपैयाँ पुगेकाे छ । शुक्रबार छापावाल सुनको मूल्य तोला २ लाख १६ हजार थियाे ।

चाँदीको मूल्य पनि बढेकाे छ । चाँदीको मूल्य आज ताेलामा २ हजार ६२० रूपैयाँ पुगेकाे छ ।

प्रतिक्रिया