राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
नेपालखोज
२०८२ असोज ५ गते १२:३८

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।
राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष रेग्मीले आयोगको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया