मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
नेपालखोज
२०८२ असोज ६ गते १८:३५

काठमाडौं । मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको हाे ।
सडक डिभिजन भरतपुरले रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनसमेत आग्रह गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया