सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ असोज ८ गते ११:०३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुशार बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो । मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित








प्रतिक्रिया