देउवा दम्पती आज डिस्चार्ज हुने

नेपालखोज २०८२ असोज ८ गते ११:४६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा दम्पतीको स्वास्थ्यमा सुधार भएकोले आज डिस्चार्ज हुने भएका हुन् ।

डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने बस्ने भएका हुन् ।

प्रतिक्रिया