राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, समसामयिक राजनीति विषयमा छलफल
नेपालखोज
२०८२ असोज ८ गते १४:१६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया