सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ असोज ३१ गते ११:३७

काठमाडौं । नेपाली बजार सुनकाे मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँमा कायम भएकाे छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार चाँदीकाे मूल्याे तोलामा ३ हजार ३५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ काराेबार थियाे ।

प्रतिक्रिया