आज देशभरको मौसम मुख्यतया सफा रहने
नेपालखोज
२०८२ कार्तिक १ गते ७:०९
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । -रासस
सम्बन्धित

प्रतिक्रिया