सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ कार्तिक ३ गते ११:५५

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० बढेको छ ।

आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला रु पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया