सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालखोज २०८२ कार्तिक १२ गते १४:१२

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो बैठक सुरु भएको हो ।

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया