मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त
नेपालखोज
२०८२ कार्तिक २४ गते ९:४५

धनुषा । मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्
।
सम्बन्धित

प्रतिक्रिया