मंगलबार, पुष ८, २०८२

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

नेपालखोज २०८२ कार्तिक २९ गते १४:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा ¥यालीसहित जनसभा आयोजना गरेको छ ।

सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया