सोमबार, पुष ७, २०८२

बढ्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८२ मंसिर १ गते ११:१६

काठमाडौं । आज मंसिर १ गते नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया