बलिउड अभिनेता धर्मेन्द्रको निधन
नेपालखोज
२०८२ मंसिर ८ गते १५:१२

काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न आफ्नै निवासमा उनको निधन भएको हो ।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।

सम्बन्धित








प्रतिक्रिया