बुधबार, पुष २, २०८२

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

नेपालखोज २०८२ मंसिर १४ गते २०:२२

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टिेतेलको भाउ घटाएकाे छ भने हवाई इन्धनको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनले आइतबार नयाँ मूल्य पठाएसँगै मूल्य घटबड गरेकाे हाे ।

डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाउँदा हवाई इन्धन आन्तरिकमा ६ रुपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ ४२ डलरले बढाइएको छ ।  पेट्रोल र ग्यासको भाउ यथावत् रहेको छ । 

प्रतिक्रिया