बुधबार, पुष २, २०८२

मलानलाई पछ्याउँदै अर्जुन साउदले पनि पूरा गरे अर्धशतक

नेपालखोज २०८२ मंसिर १६ गते १३:०१

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजका ओपनर ब्याट्सम्यान अर्जुन साउदले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अर्जुनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

त्यसअघि, अर्का ओपनर डेभिड मलानले पनि अर्धशतक बनाएका थिए ।

प्रतिक्रिया