जितका लागि सुदूरपश्चिमबाट चितवनले पायाे १७० रनको लक्ष्य
नेपालखोज
२०८२ मंसिर १८ गते १८:०७

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितका लागि १७० रनको लक्ष्य दिएकाे छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको हो ।
सम्बन्धित








प्रतिक्रिया