विराटनगरले सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै
नेपालखोज
२०८२ मंसिर २० गते ११:३४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोलीले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका छन् ।
सम्बन्धित








प्रतिक्रिया