जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
नेपालखोज
२०८२ पुष ३ गते ६:२०
काठमाडौं । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ को जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ ।
विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिए ।
५१ हजार नगद राशि भएको उक्त पुरस्कार माघमा अर्पण गरिने उनले बताए । रासस
सम्बन्धित








प्रतिक्रिया