घट्याे सुनचाँदीको मूल्य

नेपालखोज २०८२ पुष १६ गते १०:५९


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँले घटेकाे छ भने चाँदीकाे १२० रुपैयाँले घटेकाे छ ।

आज छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार दुई लाख ६२ हजार १०० रुपैयाँ थियो । 

यस्तै, अघिल्लो दिन चार हजार ५९० रहेको चाँदी यस दिन १२० रुपैयाँले घटेर चार हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया