कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालखोज २०८२ पुष १८ गते ६:०७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बीपी स्मृति भवन सानेपामा बस्नेछ ।  

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । 

बैठकमा पार्टीको आशन्न महाधिवेशन, विशेष कि नियमित महाधिवेशनलगायत समसामयिक विषयमा छलफल हुनेछ । 

प्रतिक्रिया