यी हुन् साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोली
नेपालखोज
२०८२ पुष १८ गते १४:२७

काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोली घोषणा गरिएकाे छ ।
नेपाली राष्ट्रिय यू–१९ मुख्य प्रशिक्षक सुमन श्रेष्ठले च्याम्पियनसिपको निम्ति ६७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत टोलीमा बोलाइएको खेलाडीहरूको नामवाली समेत सार्वजनिक गरेको छ ।
यस्तो छ प्रारम्भिक राष्ट्रिय टोलीः

सम्बन्धित

प्रतिक्रिया