प्रधानन्यायाधीश अस्वस्थ

नेपालखोज २०८२ पुष ३० गते १३:४२

काठमाडौँ, ३० पुसः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् ।

उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उहाँ उक्त अस्पताल भर्ना भएका हुन् ।

उनी ज्वरोबाट पीडित छन् । -रासस

प्रतिक्रिया