राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
नेपालखोज
२०८२ माघ ४ गते १३:३७

काठमाडौं । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताए ।
नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका । उनहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । रासस
सम्बन्धित

प्रतिक्रिया