राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
नेपालखोज
२०८२ चैत १६ गते १७:०८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन् ।
शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गर्नुभएको हो ।
प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ । –रासस
सम्बन्धित

प्रतिक्रिया