डिप्रोक्स लघुवित्तद्वारा वित्तीय साक्षरता प्रदान
नेपालखोज
२०८२ चैत १७ गते १३:५०

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता महाशाखाको निर्देशन बमोजिम संस्थाले बालबालिका तथा यूवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गदै वित्तीय ज्ञान सीप र मनोवृत्तिको विकास गर्ने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि ग्लोवल मनी वीक २०२६ को अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको हो ।
संस्थाले स्मार्ट मनी टक्स भन्ने मुल नाराका साथ संस्थाको प्रदेश कार्यालय अन्तर्गत रहेका २२ वटा शाखा कार्यालयहरुमा गरी जम्मा १४ सय ९७ जना वालबालिका, यूवा तथा सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया