व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

नेपालखोज २०८२ चैत १९ गते १५:०९

काठमाडाैं । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दिपक भट्टलाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आज काठमाडौंको गैरीधारा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया