पेट्रोलियम पदार्थको समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा
नेपालखोज
२०८२ चैत २२ गते १४:२९

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा भोलिदेखि नै बिदा दिने निर्णय भएको छ ।
सम्बन्धित

प्रतिक्रिया