राष्ट्र बैंकको रिक्त रहेको डेपुटी गभर्नरका लागि नाम सिफारिस
नेपालखोज
२०८२ चैत २४ गते १३:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त रहेको डेपुटी गभर्नरका लागि नाम सिफारिस भएको छ । अहिले मन्त्रीपरिषद्को बैठकले जारी छ । यही मन्त्रीपरिषद्को बैठकले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने छ ।
गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई डेपुटी गभर्नरको नामका बारेमा छलफल गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया