संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति

नेपालखोज २०८२ चैत २७ गते ७:५५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै छन् । 

राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सदनलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

राष्ट्रपति पौडेलले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई सम्बोधन लागेका हुन् ।

प्रतिक्रिया