नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठक आगामी बैशाख ९ गते बस्ने

नेपालखोज २०८२ चैत २८ गते ८:५३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठक आगामी २०८३ बैशाख ९ गतेलाई तय भएकाे छ ।

महासंघले यसअघि आज शनिबारका लागि बैठक आयोजना गरेको थियो । तर, उच्च अदालत पाटन बाट ६०औं वार्षिक साधारणसभा स्थगन गर्न अन्तरिम आदेश जारी गरेपछि बैठक बैशाख ९ गतेलाई सारिएको हो ।

महासंघको २०औं पदाधिकारी समिति बैठकले कार्यकारिणी समितिको बैठक आगामी २०८३ बैशाख ९ गते बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया