विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
नेपालखोज
२०८३ वैशाख ९ गते ८:३८

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया