गृहमन्त्रीको राजीनामा पछि प्रधानमन्त्री शाहले सिंहदबारमा बाेलाए सुरक्षा संठगन प्रमुख
नेपालखोज
२०८३ वैशाख ९ गते १५:५२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामालगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरक्षा संठगन प्रमुखहरूलाई सिंहदबार बोलाएका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।
सम्बन्धित

प्रतिक्रिया