राष्ट्रपतिले आह्वान गरे सदनको अधिवेशन, १७ गते दुवै संसद्काे बैठक बस्ने

नेपालखोज २०८३ वैशाख ९ गते १८:४२

काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् ।

१७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।

प्रतिक्रिया