हङकङस्थित नेपाली महावाणिज्यदूत लेखकलाई फिर्ता बोलाउने निर्णय
नेपालखोज
२०८३ वैशाख ११ गते १७:५५

काठमाडौं । सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने निर्णय गरेको हो ।
उनले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने बताए ।
सम्बन्धित

प्रतिक्रिया