सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेलकाे बढुवा
नेपालखोज
२०८३ वैशाख १४ गते १५:१८

काठमाडौं । सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेलकाे बढुवा बभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
हालका आईजीपी राजु अर्यालयले वैशाख १८ देखि आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए ।
सम्बन्धित

प्रतिक्रिया